शिक्षक सेवा आयोगले कपिलवस्तु, रुपन्देही, गुल्मी, नवलपरासी, मनाङ र लम्जुङ जिल्लाको अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरको छ । यस अघि आयोगले निमावि, मावि गर्दै प्रावि तहको विभिन्न जिल्लाको अस्थायी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको थियो । साथै आयोगले लिखित परीक्षामा सफल भएकाहरुलाई अन्तरवार्तामा सहभागी हुन समेत सूचना प्रकाशित गरेको छ । शिक्षक सेवा आयोगले प्रकाशित गरेको नतिजा हेर्न तलका लिंकहरुमा जानुहोस् ।
कपिलवस्तु जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
रुपन्देही जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
गुल्मी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
नवलपरासी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
मनाङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
लमजुङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नियमित रुपमा ताजा शैक्षिक समाचार प्राप्त गर्न हाम्रो “मोबाइल एप” डाउनलोड गर्नुहोस् ।
Read more: https://www.merostudy.com/nepali-post/16005/
No comments:
Post a Comment