Next.
एक जना पुरुष रिसाउदै ---
१. कुमारी बैंक
२.सानिमा बैंक
३. आमा समूह
४. महिला दिवस
होइन एक त ३३ % बाट बडाएर ५०% मा पुगाको
यार सबै सबै १००% हातम लिएको ।
अर्को
गिलास उल्टो समात्दै कालेः होइन यो गिलास को मुर्खले बनाको यसमा पानी कसरी राख्ने हो अनि जसो तसो राखीहाल्यो भने पनि तलतिर खुल्लै छ,कसरी अडिन्छ पानी ।
अर्को
स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ?
बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!
by (Admin : Shusil kc (facebook: Star Yamu))
No comments:
Post a Comment