अन्तर्वार्ता परीक्षासम्बन्धी गोरखापत्र संस्थानको सूचना

अन्तर्वार्ता परीक्षासम्बन्धी गोरखापत्र संस्थानको सूचना


गोरखापत्र संस्थानले अन्तर्वार्ता परीक्षासम्बन्धी सूचना प्रकाशित गरेको छ । संस्थानको विभिन्न विज्ञापनका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्येबाट परीक्षामा सफल भएका उम्मेदवारहरुको लागि प्रयोगात्मक, सीप परीक्षण तथा अन्तर्वार्ता परीक्षा सञ्चालन गरीने भएको हो ।
अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुले गोरखापत्र संस्थानको केन्द्रीय कार्यालय, धर्मपथ काठमाडौंमा तोकिएको समयमा २ प्रति पासपोर्ट साइजको फोटो, प्रमाणपत्रको सक्कल सहित नक्कल एक/एक प्रति र प्रवेशपत्र ल्याएर १ घण्डा अगाडिनै उपस्थित हुनुपर्ने बताइएको छ ।
अन्तरर्वार्ताको लागि फरक-फरक पदको लागि फरक-फरक समय कायम गरीएको छ । थप विवरण गोरखापत्र संस्थानले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।


Read more:  Click This link 

No comments:

Others

कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस

Secondary Education Examination (SEE) Routine 2075  NEB Result & News Share this on: Facebook               Tw...

NEB Result & News