Admin: Shusil Chhetri
काठमाडौ - बदलिदो शैक्षिक योग्यता त तेस्को महत्त्व बारेमा बेला बेलामा धेरै नै चर्चा हुने गरेको छ। केही बर्ष एता कयौ सरकारी शिक्षकहरुले आफ्ना छोराछोरी सरकारी स्तरको स्कुलमै भर्ना गर्नुपर्ने भन्ने नियम बनाउदा पनि लागू हुन नसके पछि यो परिस्थिती झन जटिल बन्दै गएको छ।
सरकारी स्कुल कलेजमा अध्यापन गराउने सबै शिक्षक तेस्ता हुदैनन र केही शिक्षको नियत बेला बेलामा मिडिया आउने गरेको छ। जस्तै सुस्त मनस्थिति भएका छात्राहरुको बलात्कार , रिजल्ट प्रकाशन अघि घुस लेन देन गरि पास बनाउने जस्ता सामनाको प्रयास मिडिया बाट बाहिरी सकेको अबस्थामा शिक्षक झन अग्रसर हुनुपर्ने देखिन्छ।
यस्तै गरि आ- आफ्ना छोरा छोरी हरुलाई निजि स्कुलमा पढाएर आफु शिक्षकले स्कुलमा पढाउने समयमा बेन्चमाथी खुट्टा राखेर निदाएको फोटो भाइरल भएको छ। यसले गर्दा शिक्षण क्षेत्रमा धेरै राम्रो पढाउने शिक्षकलाई समेत नराम्रो प्रभाब पारेको छ। यस्ता शिक्षकलाई कडा भन्दा कढा कार्बाही नभए सम्म यो परिस्थिति हट्ना सक्ने अबस्था देखिदैन।
यी यस्ता समस्या धेरै जसो निजि स्कुलमा देखिएका छन।
For Read More: Facebook
No comments:
Post a Comment