माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।

 माघ १ र २ गते  सार्वजनिक विदा दिने निर्णय गरिएको छ।
Facebook             Twitter              Youtube     Admin              Email                         Instagram
प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने निर्णय मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले गरेको हो । प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेको छ । यसलाई ध्यानमा राखि प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघीकै अवसरमा पुस ३० गते शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम राखिने भएको छ ।

No comments:

Others

कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस

Secondary Education Examination (SEE) Routine 2075  NEB Result & News Share this on: Facebook               Tw...

NEB Result & News