थोपा थोपा मिलेर समुन्द्र बन्छ , दुई हात एक खुट्टा गुमाएका २१ बर्सिय कृष्ण ओलिको लागि सहयोग सङ्कलन गर्दै माधब के सी कोरिया ।
Facebook Twitter Youtube Instagram
🙏🌹🙏 सहयोगको लागी हार्दिक अपिल 🙏🌹🙏
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का २१ वर्षीय कृष्ण ओली । मिजासिलो बोली, हँसिलो मुहार, खाइलाग्दो तन्नेरी जोवन, फूलजस्तै सुन्दर जीवन संगिनी । आमाले अर्कै रोजिन्, बाबाले घर छोडे ।
सानैमा बुवाआमाको मायाबाट अलग रहेका, सुन्दर जीवन र सपनाका चाङ बोकेका २१ वर्षीय कृष्णको जवान अहिले बेडमा सुतिरहेको हुदा देश तथा विदेशमा विभिन्न संघ संस्था र व्यक्तिगतरूपमा पनि कृष्णको हातखुट्टा जोड्नको लागि जतिसक्दो आर्थिक सहयोग उठाइ रहेको र हामीले पनि हाम्रो तर्फबाट सहयोग रकम उठाउदै आईरहेकोले कोरियामा रहनुहुने सम्पुर्ण मनकारी दाजुभाइ तथा दिदीबहिनीहरुले निम्न तपसिलको विवरण मा सहयोग रकम जम्मा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपसील
Name - KC MADHAB
Ac No. - 1013011828925
Bank - Jeonbuk Bank
Contact - 010-76227200
हाल सम्म संकलन भयको रकम
NAME WON
1.Reeteek xettri (Madhab) 55,000
2.Sudip Rijal 30,000
3.Nabin k pokhrel 25,000
4.Raju cenchuri 20,000
5.Bhabishya limbu 20,000
6.Crish Rana 20,000
7.Narendra oli 20,000
8.Dharma chaudhary 20,000
9,Madan dangi 20,000
10.Dambar rokaya 20,000
11.DK Subba 20,000
12.Janak kc 20,000
13.KP Neupane 20,000
14.Komal raj ghimire 20,000
15.Sanjay ghimire 20,000
16.Raj thapa 20,000
17.Sajjan khatri 20,000
18.Yubaraj gurung 20,000
19.Amrit khadka 20,000
20.Jiban thapa kaji 20,000
21.Dev dc 20,000
22.Omlal oli 20,000
23.Jack s firoj babu 20,000
24.DV dangi 20,000
25.Ratna krishna 20,000
26.Jagrit kc 20,000
27.Sameer bc 20,000
28.Rajesh bishwakarma 20,000
29.Chaman dc 20,000
30.Sangam dangi 20,000
31.Sandip giri 20,000
32Prakash mahara 20,000
33.Aryan dc 20,000
34.Rajesh oli rudra 20,000
35.Bijay kc 20,000
36.Aang babu sherpa 10,000
37.bhim prasad kafle 10,000
38.Madhu pokhrel 10,000
39.Laxmi pokhrel 10,000
40.Prem giri 10,000
41.Yubraj lama 10,000
42.LB basnet sisir 10,000
43.Parasuram parajuli 10,000
44.Surya Rana 10,000
45.Madhav gautam 10,000
46.Suresh Acharya 10.000
47. Suraj rana 10,000
48..Pasang sherpa 10,000
49.Pasang dorje sherpa 10,000
50.Sudeep chaudhary 10,000
😘💕थोपा थोपा मिलेर समुन्द्र बन्छ💕😘l
यसै तत्थेलाई आधार मानेर प्रतेक ठाउँ ठाउँ बाट प्रतेक मनका धनी मनकारी दाजुभाइदिदीबहिनी हरुले संकलन गर्नु भयको थोरै थोरै रकम कृष्ण ओली को लागि धेरै हुनेछ र उक्त संकलन रकमले कृष्णको नया जिबनको सुरुवात हुनेछ कृष्णको खुट्टा जोडिनेछ l कमसेकम सामान्य हिडुल गरन सकनेहूनूहूने एकचोटि पुन कृष्णको परिवारमा खुशी छाउने छ तेसैले कृपया
कोरियामा कार्यरत सम्पूर्ण मनकारी सहयोग गर्न इछुक दाजुभाई तथा दिदीबहिनीहरु जतीसक्दो छीठो रकम जम्मा गरिदिनहुना बिनम्र अनुरोध गर्दछु l 🙏🏼🙏🏼
🙏🏼💕सेवानै ठुलो धर्म हो 💕🙏🏼
Subscribe to:
Post Comments (Atom)
Others
कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस
Secondary Education Examination (SEE) Routine 2075 NEB Result & News Share this on: Facebook Tw...
NEB Result & News
-
You can search your favourable collee Colleges in Pokhara Colleges in Birgunj Colleges in Biratnagar Colleges in Chitwan Colleg...
-
एक दशकमा सबै विद्यालय समान, शिक्षा आयोगद्धारा ३० परिच्छेदको प्रतिवेदन तयार काठमाडौं - आगामी १० बर्षमा देशमा रहेका सबै विद्यालय एकै खाल...
-
त्रिविद्धारा बीआईएम र बीबीएको परीक्षा केन्द्र सार्वजनिक Facebook Twitter Youtube Admin ...
-
काठमान्डौ , यूएईलाइ हराउदै नेपाल एक दिवसीयअन्तर्राष्ट्रिय क्रिकेटमा बिजयी भएको छ ।पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धक...
No comments:
Post a Comment