कक्षा ११ को मौका परिक्षाको नतिजा माघ मसान्तसम्म प्रकाशन गर्ने तयारी ।

कक्षा  ११ को मौका परिक्षाको नतिजा माघ मसान्तसम्म प्रकाशन गर्ने तयारी ।

Facebook             Twitter              Youtube     Admin              Email                      Instagram




रास्ट्ररिय परिक्षा बोर्ड (NEB) द्वारा कक्षा ११ को मौका परिक्षा को नतिजा आउदो माघ मसान्तसम्म मा प्रकाशन गर्ने तयारी भएको छ। भक्करै सार्बजनिक भएको कक्षा ११ र १२ को फारम सङै रास्ट्ररिय परिक्षा बोर्डले आफ्नो बार्सिक समय तालिका अनुसार माघ मसान्तसम्म ११ को मौका परिक्षाको नतिजा सार्बजनिक गर्ने तयारी गरेको हो 
मौका परिक्षामा पनि राम्रो ग्रेड नआएमा तपाईको लागि सोही अनुसार फारम पुन बितरन गरिने छ । फारम माघ मसान्तसम्म भर्ने प्रक्रिया चल्ने भएकाले तपाईं ढुक्क हुनुहोला।
रास्ट्ररिय परिक्षा बोर्ड का सम्पूर्ण बिबरन र अन्ने न्युजको लागि हाम्रो पेज लायक कमेन्ट र सेयर गर्नुहोला।





No comments:

Others

कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस

Secondary Education Examination (SEE) Routine 2075  NEB Result & News Share this on: Facebook               Tw...

NEB Result & News