Edu Update:-गत एक हप्ता देखि सोधिएका प्रश्नको उत्तर लिएर आयका छौ ।
१-धेरैले हामिलाई "हाम्रो कक्षा ११ को मौका परिक्षाको नतिजा कहिले आउँछ? " भनेर प्रश्न गर्नुभएको छ।
-हामिलाई जानकारी भए अनुसार मौका परिक्षाको नतिजा यो महिनामा आउने सम्भाबना कम छ , नतिजा फागुन पहिलो साता तिरै आउने छ।
२- यदि हामिलाई फेरि बिसय लाग्यो भने फारम कसरी भर्ने , फारमको मिति त यो माघ अन्तिम सम्म छ?
-तपाईले कुनै कुनै चिन्ता लिनु पर्दैन तपाईको लागि फारम अबस्य खुल्नेछ , रास्ट्ररिय परिक्षा बोर्डमा फागुन ७ गते सम्म फारम अन्तिम बुझाउनु पर्ने भएकाले तपाईको फारम ढुक्क भरिने छ।
३. सरअ १२ मा पास भैसकेको छु र ११ को मौका देको थिय , यदि मौकामा पास भए भने म ब्याचुलर पढ्न पाउछु कि नाई ?
- अबस्य पाउछ ब्याचुलर प्रथम बर्सको रजिस्ट्रार मिति अझै भएकाले तपाईले पढ्न पाउनुहुनेछ।र बि एस सि को लागि फेरि अन्तिम फारम खुल्दै छ ।
४- सर २०६० सालमा एस एल सी दिएकाले अहिलेको कक्षा ११ को परिक्षामा सामेल हुन पाउछ कि नाई?
- अबस्य पाउछ , भक्करै यो पटक देखि एन इ बि ले यो नियम लियको छ।
५- धेरैले डि प्लस पास हो कि नाई भनेर सोध्नु भएको छ ?
- ग्रेडमा पास फेल भन्ने हुदैन , तर डि प्लस पास ग्रेड हो तपाईले ब्याचुलर पढ्न पाउनुहुन्छ , तर ए लेबल को पढाइ गर्न पाउनुहुदैन । जस्तै डि प्लस कुनै केमेस्टृमा आको भए बिज्ञान बाट बि एस ई पढ्न पाउदैन । पढ्नको लागि डि प्लस ग्रेड लाई बढाउनु पर्छ तर पनि कुनै बिश्वबिद्धालय ले चाहिँ लिइरहेको पाएका छौ । त्रि बि ले चाइ लादैन।

७- सर यो ११ र १२ कक्षाको अन्तिम फारम भर्ने मिति कहिले सम्म हो ?
- अन्तिम ६०० तिर्ने समय सकिसक्यो अब डबर दस्तुर सुरुभएको छ , यस्को अन्तिम मिति माघ मसान्तसम्म रहेको छ ।
- अन्तिम ६०० तिर्ने समय सकिसक्यो अब डबर दस्तुर सुरुभएको छ , यस्को अन्तिम मिति माघ मसान्तसम्म रहेको छ ।
अरु केही प्रश भए कमेन्ट म्यासेज गर्नुहोला हामी एकै चोटि प्रश्नको उत्त दिने छौ ।
#Share
#@dmin: Shusil Chhetri
#Share
#@dmin: Shusil Chhetri
No comments:
Post a Comment