News Update:- धेरैले यो HISSAN  को परिक्षाको रुटिङ लाई फाईनल रुटिङ सम्झनुभएछ। यो HISSAN  परिक्षाको लागि प्रकाशन गरेको रुटिङ हो ।
What is HISSAN ?.
-HISSAN  भनेको समियुक्त नेपालका विभिन्न कलेजहरुको एउटा कार्यलय हो। जस्ले कक्षा ११ र १२ को विभिन्न पक्षलाई केन्द्रित गरि विद्यार्थीहरुको इच्छा र उत्सुकतालाई अघि बढाउछ।
यसले (HSSAN) यश हिसान बाट संबंधित सबै कलेजलाई बार्सिक चैत/फागुनमा HISSAN परिक्षा लिने ब्यबस्थापन गरेको छ। विद्यार्थीहरुलाई अन्तिम परिक्षामा कस्तो खालको परिक्षा र कस्तो तरिकाले परिक्षा गराईन्छ तेस्को जानकारी र बोर्डको अन्तिम तयारिको लागि सहयोग स्वरुप यो हुने भएकाले यो परिक्षा लिइएको छ ।

यो परिक्षा मा फेल भए नि फरक पर्दैन तर यो परिक्षाको आधारमा विभिन्न कलेजले मुल्यान्कल गरि प्रक्टिकल मार्क दिने भएकाले यो परिक्षा राम्रो गर्दा उचित हुन्छ।

यो HISSAN परिक्षा नेपालका सबै कलेजले लिदैन? कुनै कलेजमा यो परिक्षा लिइदैन तेस्तो अबस्थामा ती कलेजका विद्यार्थीहरुलाई यो के को रुटिङ हो भनेर अचम्म लाग्न सक्छ। अचम्म लाग्नु स्वभाव पनि हो।

सबै कलेज शिक्षक लाई यो निबेदन छ कि यो परिक्षाले विद्यार्थीले बोर्ड परिक्षा अघि सचेत र अनुभव समेट्ने भएको ले यो HISSAN  बनाएको राम्रो हो । तर बनाउनु पर्छ भन्ने छै।
यो २०७५ साल चैतमा बोर्ड परिक्षा हो र भनेर हामिले यो जानकारी दियका हौ । यो बोर्ड परिक्षा होइन , बोर्ड परिक्षा बैशाख देखि कक्षा १२ को जेठ देखि कक्षा ११ को सन्चालन हुनेछ । तेस्को परिक्षा रुटिङ फागुन को बिच सम्म आउने छ।
All the Best For appearance of HISSAN  eXAM.

हाम्रो यो youtube chhanel Subscribe garnuhola.
For more update


No comments:

Others

कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस

Secondary Education Examination (SEE) Routine 2075  NEB Result & News Share this on: Facebook               Tw...

NEB Result & News