तपाइले कुन ग्रेड ल्याए कुन बिसय पढ्न पाउने र कुन देश पढ्नको लागि उपयुक्त हेर्नुहोस पूरा ।

तपाईको ग्रेड अनुसार कुन बिसय पढ्न पाउनुहुन्छ। रास्ट्ररिय
परिक्षा बोर्डले २०७३ बाट ग्रेड प्रणालीमा नतिजा प्रकाशन गरे देखि विभिन्न समस्या र त्रुटि भएको देखिन्छ। यो साल कक्षा  ११ र १२ को नतिजा प्रकाशन बाट पनि विभिन्न त्रुटिहरु भेटिएका थियो । यो त रह्यो रास्ट्ररिय परिक्षा बोर्डको कमि कमोजोरी , हालै यो कमोजोरी लाई पच्तसाब गर्नको लागि रास्ट्ररिय परिक्षा बोर्डले नया आफ्नो बार्सिक २०७५-७६समय तालिका सार्बजनिक गरेको छ।

हिजो प्रकाशित कक्षा ११ को ग्रेड वृद्धि परिक्षामा पनि केही कमि कमोजोरी रहेको विभिन्न परिक्षयार्थी  बिद्यार्थी बाट प्रस्ट हुन सकिन्छ। +२ तर्फका प्रश्न पत्र चेक हुदा अनियमित तरिकाले चेकिङ र केही नम्बर जोड्न भुल्ने जस्ता काम हुने भएकोले बिद्यार्थीहरु निकै असहमत देखियका छ। हालसालै पोखराको एक बिद्यालयमा प्रथम हुनुपर्ने बिद्यार्थी फेल र फेल हुनुपर्ने बिद्यार्थी पास भएको कारनले केही दिन सो बिद्यालय तनाब भएको थियो। अन्तेमा चेकिङ प्रणालीमा शिक्षकको दोस पाइए पनि शिक्षकलाई नियन्त्रणमा लिएपछी तनाब घटेको थियो। यी यस्ता कयौ घटना नघटेको होइन।



ग्रेडिङ प्रणाली आए देखि कुन बिसय पढ्न कुन ग्रेड चाहिने भनेर कयौ बिद्यार्थी अन्न्यौलमा परेका छन। तपाईं हरुको अन्योला केही कम गर्न आज हामिले कुन बिसय पढ्न कति ग्रेड चाहिन्छ भनेर लिएका छौ।
⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️⬇️

🔴 बिसयत तरिकाले दिइएको छ हेर्नुहोला🔴

🔶 BA, BSW, BBS, BED (TU)  ➖ D+ IN all subject.
🔶 BSC, BSC-CSIT, B- MATH, B- TECH, FOOD (TU) ➖ C in all subject.
🔶BACHELOR OF ENGENEERING (TU) ➖ C In all subject.
🔶 BCA (computer application ) (TU)  ➖  C in all subject.
🔶 BBA, BHM, BBM, BPM, BPA, BIM, BMS (TU) ➖  C all subject.
🔶 BSC AG (F.W.U) ➖ C+ Overal .
🔶 B- ENGENEERING (PU) ➖ C In all subject.
🔶 BSC NURSING , BPH, BSC MLT (PU) ➖ C+ In PCB and C grade in other subjects.
🔶 B- FARMA (PU) ➖ C+ In PCB/M and C grade in other subjects.
🔶 BSC NURSING, B- PHSYSIOSTHERAPY (KU) ➖ C+ PCB and C in other subjects.
🔶 BE, AG, FORESTY, B-ARCH, BCA, BIT, BPN, BSC NURSING, BPH, B- PHARMA, (PU) ➖   C  grade in all subject.
🔶 BSC - (PU) ➖ if you got A+ practical and D+ in theory.

⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️
बैदेशिक पढाईको यात्राको लागि के के पढ्न पाइन्छ।पूरा हेर्नुहोस।

▶️अहिलेका बिद्यार्थीले बढी रुचाईएका देश अस्ट्रेलिया , जापान, अमेरिका , फ्रान्स , यु के, कोरिया, न्युजलेन्ड, बाङ्लादेश , र विभिन्न युरोपियन मुलुक, अस्ट्रियन मुलुक, अमेरिकियन मुलुक र विभिन्न एसियन मुलुकहरु ।
➡️ IELTS ➖➖➖➖➖ अहिले २०१९ देखि अस्ट्रेलियन रास्ट्रले माइग्रेसनमा कडा प्रस्तुती गरेको छ। यस्तो अबस्थामा तपाइको IELTS Score कम्तिमा each band  5.5 सो भन्दा माथी र GPA  overfall 2.50 over each subject D+ over कुनै एक बिसयमा D+ र प्राक्टिकल A+  छ भने  तपाइले सक्नुहुन्छ।
➡️ जापनिज भासा ➖➖➖➖ अहिले २०१९ अप्रिल देखि जापानी सरकारले नेपाली कामदार हरु लाने भएको छ त कोठा निश्चित गरेको छैन । यति तपाईं जापनिज भासा पढ्दै हुनुहुन्छ भने कुनै घाटा छैन , चाहे working होस वा Students visa  खास गरि बिद्यार्थी भिजाको लागि  N-5 level पास गर्नु पर्ने हुन्छ र Interview दिन सक्ने हुनुपर्छ  academic GPA D+ in all subject कुनै फरक पर्दैन तर Document  हरु एकदमै कडा बनाउनु पर्छ।
➡️ कोरियन भासा➖➖➖➖➖➖ अहिले कोरियन भासाको माहोल पनि चलिरहेको छ,  बिद्यार्थी भिजामा कोरिया जानको लागि तपाइले कम्तिमा भासा जानेको हुनुपर्छ र academic GPA D+ SOME subject Average मा  2.30  हुनुपर्छ। यति भयो भने तपाईको बिद्यार्थी भिजा राम्रो हुन्छ।
➡️ अमेरिका को लागि ➖➖➖➖➖ तपाईके PTE- TOFIL गरेर जानसक्नुहुन्छ । academic  GPA- C+ Over प्रतेक बिसयमा। तर DV  पर्यो भने मात्र SLC पास ले काम गर्छ। No Dought.
➡️ अन्ने भिभिन्न देशमा पढ्ननको लागि  D+ वा सोभन्दा माथी हुनुपर्छ र IELTS  गर्नुपर्ने मा चाहिँ 5.5  देखि माती हुनु पर्ने छ।

अन्ने केही भने कमेन्ट गर्नुहोला।
⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️

हिजो प्रकाशित नतिजामा तपाईको नतिजामा केही त्रुटि भएमा रास्ट्ररिय परिक्षा बोर्डमा जानसक्नुहुन्छ । अदि रि चेकिङ गर्न चाहेमा तपाले रिजल्ट प्रकाशन भएको १५ दिन भित्र  आफ्नो Entry card  सहिद  500 रुपैया सहिद NEB  कार्यालय सम्पर्क गर्नुहोला। ।
बाकी केही समस्या भएमा कमेन्ट गर्नुहोला।⏹️⏹️⏹️

⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️⏮️

कक्षा ११ र १२ को फारम भर्ने समय माघ मसान्तसम्ममा छ। तेसैले आजै गएर भर्नुहोला। फारम शुल्क  दोब्बर चलिरहेको छ । जस्मा ६००= १२०० छ र practical  बिसयको छुटै १०० लाने गरेका छन कुनै स्कुल/कलेजले । No Dought

बाकी समस्या कमेन्ट गर्नुहोला,,,,,,,,,

अन्तेमा धेरैले सर यो D+ पास हो कि फेल यदि पास हो भने किन हामिले भनेको बिसय पढ्न नपाउने र फेल हो भनी कसरी हो  भन्नुभएको छ?
➡️  सर्बप्रथम , D+ भनेको पास नै हो । बिसय पढ्ने भन्ने प्रशङमा विभिन्न नेपालका ४ ओटा बिश्वबिद्धालय छन सबैका आ आफ्ना नियम्हरु छन तेसैले आँप आफ्ना नियम्हरु बनायका छन। कुनै बिसयमा D+ ले पढ्न पाउछ त कुनैमा पाउदैन ।

Visit Personal with admin

Facebook      INSTAGRAM  follow us

        @DMIN: SHUSIL KC

                       SHARE IN YOU PROFILE .


कक्षा ११ र १२ मा डि प्लस वा सो भन्दा माथी लिएर पास भएर ट्रान्स्किप्ट निकाल्नु परेमा निम्न लिखित सामाग्री लिएर नजिकैको रास्ट्ररिय परिक्षा बोर्ड को शाखामा जान सक्नुहुनेछ ।
-कक्षा १० को Original Marksheet  को copy .
-कक्षा ११ को Original Marksheet को copy.
-कक्षा १२ को नेट Marksheet को copy .
सङै ११०० रुपैया समिट गर्नुपर्ने छ।
यदि मौका परिक्षा दियर पास हुनुभएको हो भने ४०० रुपैया अरु लाग्ने छ।

#यि प्रकृया अपनाउनु भयो भने तपाईले बडिमा एक सातामा आफ्नो प्रमाणपत्र सजिलै पाउनुहुनेछ।







4 comments:

Unknown said...

GPA 2.4 pugaunu parchha ,MBBS , BDS ko lagi,
Ra theory ma D+ ra practical ma A+ payepachi TU ma MBBS garna paincha ki nai sir?


Anonymous said...

Mbbs ko form varna lai Kati grade Chahinxa Kun subject Ma r 11cls ko biology group ko student lai 11ma math ma Kun grade Chahinxa Mbbs ko form varna lai

Amisha said...

ACCA padhna ko lagi kun grade chainxa??

Dipesh yadav said...

What about law?
LLB & BALLB................?

Others

कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस

Secondary Education Examination (SEE) Routine 2075  NEB Result & News Share this on: Facebook               Tw...

NEB Result & News