प्रधानमन्त्री ओलीद्वारा धरहरा पुनर्निर्माणको शिलान्यास
admin: Star yamu
काठमाडौं । आज धरहरा पुनर्निर्माणको शिलान्यास भएकाे छ । सुन्धारामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित छन् । भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो ।
See more:-
Subscribe to:
Post Comments (Atom)
Others
कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस
Secondary Education Examination (SEE) Routine 2075 NEB Result & News Share this on: Facebook Tw...
NEB Result & News
-
तपाइले कुन ग्रेड ल्याए कुन बिसय पढ्न पाउने र कुन देश पढ्नको लागि उपयुक्त हेर्नुहोस पूरा । तपाईको ग्रेड अनुसार कुन बिसय पढ्न पाउनुह...
-
Secondary Education Examination (SEE) Routine 2075 NEB Result & News Share this on: Facebook Tw...
-
National Examiantion Board (NEB) published examination form filling notice for Grade 11 and 12 Facebook Twitter ...


No comments:
Post a Comment