लोकसेवा तयारी केही प्रश्न उत्तर पढ्नुहोस । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लोकसेवा तयारी केही प्रश्न उत्तर पढ्नुहोस ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लोकतन्त्र दिवस -- बैशाख 11
कानुन दिवस -- बैशाख 26
गणतन्त्र दिवस -- जेठ 15
राष्ट्रीय जनगणना दिवस -- असार 8
संसद दिवस -- असार 16
भानु जयन्ति -- असार 29
मुलुकी एन दिवस -- भाद्र 1
शिक्षा दिवस -- सेप्टेम्बर 8
गैरआवासीय नेपाली दिवस -- अक्टोबर 11
बाल दिवस -- भाद्र 29
सामाजिक सेवा दिवस --अशोज 6
राष्ट्रीय बिज्ञान दिवस --अशोज 1
सशस्त्र प्रहरी दिवस --कार्तिक 7
राष्ट्रिय कर दिवस -- मंसिर 1
राष्ट्रिय एकता दिवस -- पुस 27
राष्ट्रिय सूचना प्रबिधि दिवस -- मे 2
सहिद दिवस -- माघ 16
प्रजातन्त्र दिवस -- फागुन 7
सैनिक दिवस -- महाशिवरात्री
लेखक दिवस -- चैत 3
(कृपया सक्दो लाइक तथा शेयर गरौँ !)
• काठमाडौं नगरपालिकालाई कहिले महानगरपालिका घोषित गरिएको हो ?
– वि.सं २०५२ मंसिर २९ गते
• बुढासुब्बामा के को बलि दिने चलन छ ?
– सुगुरको
• गंगा – जमुना झरना कुन जिल्लामा पर्दछ ?
– धादिङ्ग
• नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?
– खुम्बु
• काठमाडौंबाट नजिक पर्ने हिमाल कुन हो ?
– जुगल
• नेपालको सबैभन्दा पहिलो नहर चन्द्र नहर हो भने कुन जिल्लामा रहेको थियो ?
– सप्तरी
• नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना सुलिगाँढ झरना कुन जिल्लामा पर्दछ ?
– डोल्पा
• नगरकोटको पुरानो नाम के हो ?
– मन्डपगिरी
• कागबेनी कुन जिल्लामा पर्दछ ?
– मुस्ताङ
• धरान – धनकुटा सडक कुन मित्रराष्ट्रको सहयोगमा निर्माण भएको हो ?
– बेलायत
• दिपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ?
– इलाम
• फेवातालको बिचमा रहेको मन्दिरको नाम के हो ?
– तालबाराही
• विश्वकै सबभन्दा बढी उचाईमा रहेको ताल कुन हो ?
– तिलिचो ( ४९१९ मिटर )
• बुटवल कुन नदिको किनारमा रहेको छ ?
– तिनाउ
• क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ?
– भक्तपुर ( ११९ वर्ग कि.मी )
ज्ञान जति बाँड्यो उति बढ्छ, त्यसैले शेयर गर्न नभुल्नुहोला !!!
टाइटानिक पानीजहाज आन्द्रमहासागरमा कहिले डुबेको थियो ?– सन् १९१२ अप्रिल १४
* आइसीसी २०११ को आइसीसी वल्र्डकपको म्यान अफ दि म्याच को हुन् ? – महेन्द्रसिंह धोनी
* नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज
* हिमालपारीको जिल्ला भनेर निम्न मध्ये कसलाई जनाउँछ ? – मुस्ताङ
* सहनशीला सुशीला कसको कृति हो ?
– भीमनिधी तिवारी
* गाविसको बजेट पारित कसले गर्छ ?
– गाउँपरिषद्ले
* नेपालमा दोस्रो बढी उत्पादन हुने अन्न बाली कुन हो ? – मकै
* दोस्रो विश्वयुद्ध कति समय चलेको थियो ? – ७ वर्ष
* पछिल्लोपटक म्यागसेसे पुरस्कार पाउने व्यक्ति को हुन् ? –महावीर पुन
* हैजा कुन जीवाणुको कारण हुन्छ ?
– भिब्रियो कोलेरा
* भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? – रणजीत मल्ल
* संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको हो ? – सन् १९४५ अक्टोबर २४
* चण्डी नाँच कुन जातिले नाँच्छन् ? – राई
* विश्वको कान्छो राष्ट्र कुन हो ? – दक्षिणी सुडान
* संसारको सबैभन्दा सानो महादेश
कुन हो ? – अष्टे«लिया
* नेपालको एकै नामले दुईतिर बग्ने नदी कुन हो ? – राप्ती
* आसियानको भूपरिवेष्ठत राष्ट्र
कुन हो ? – लाओस
* मध्य मस्र्याङ्दी जलविद्युत आयोजना कुन राष्ट्रको सहयोगमा निर्माण भएको हो ? – जर्मनी
* वि.सं. २०६७ को उत्तम शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो ? – झमक घमिरे
* पृथ्वी दिवस कहिले मनाइन्छ ? –
अप्रिल २२
* पहिलो जनगणना लिने संस्था कुन
हो ? – सेन्सस गोश्वारा
* राजा वीरेन्द्रले सुधारिएको पञ्चायत र बहुदलमध्ये कुन उपयुक्त भनी जनमत सङ्ग्रहको घोषणा कहिले गरेका थिए ?
– २०३६ जेठ १०
* जलवायु सम्बन्धी ग्राजुयट सम्मेलन कहिले सम्पन्न भयो ? – २०६७ कार्तिक – मङ्सिर
* दैलेख केको लागि प्रसिद्ध छ ? – सावर
Subscribe to:
Post Comments (Atom)
Others
कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस
Secondary Education Examination (SEE) Routine 2075 NEB Result & News Share this on: Facebook Tw...
NEB Result & News
-
You can search your favourable collee Colleges in Pokhara Colleges in Birgunj Colleges in Biratnagar Colleges in Chitwan Colleg...
-
एक दशकमा सबै विद्यालय समान, शिक्षा आयोगद्धारा ३० परिच्छेदको प्रतिवेदन तयार काठमाडौं - आगामी १० बर्षमा देशमा रहेका सबै विद्यालय एकै खाल...
-
त्रिविद्धारा बीआईएम र बीबीएको परीक्षा केन्द्र सार्वजनिक Facebook Twitter Youtube Admin ...
-
काठमान्डौ , यूएईलाइ हराउदै नेपाल एक दिवसीयअन्तर्राष्ट्रिय क्रिकेटमा बिजयी भएको छ ।पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धक...
No comments:
Post a Comment