फागुनभित्र नयाँ २० हजार कर्मचारी भर्ना
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र सरकारले नयाँ २० हजार निजामती कर्मचारी माग गर्न लागेको बताएका छन् ।
नेपाल यातायात महिला चालक समूहद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले केन्द्र, प्रदेश र स्थानीय तहमा संघीय लोकतान्त्रिक प्रणाली व्यवस्थित गर्न उक्त संख्यामा कर्मचारी आवश्यक पर्ने बताएका ह्न् । उनले माघ महिनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गर्ने र त्यसपछि तीनै तहलाई आवश्यक कर्मचारी लोकसेवाबाट पदपूर्ति गरिने जानकारी दिए ।
कक्षा ११ र १२ को बार्सिक रुटिङ प्रकाशित हेर्नुहोस भिडियो
Channel Subscribe गर्नुहोला।
No comments:
Post a Comment